Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १७ : ०२ मा प्रकाशित

एनएमबि क्यापिटलको सीईओमा दीपेश कुमार वैद्य

एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेश कुमार वैद्य नियुक्त भएका छन् ।

क्यापिटलकाे सञ्चालक समितिको बैठकले क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सीईओमा दिपेश कुमार वैद्यलाई नियुक्ति गरिएको हाे ।

वैद्यसँग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको