Like us!
Follow us!
Connect us!
Watch us!

यातायात व्यवस्था विभागकाे सर्भर डाउन, सबै सेवा अनिश्चतकालका लागि बन्द

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १४ : १६ मा प्रकाशित

यातायात व्यवस्था विभागकाे सर्भर डाउन, सबै सेवा अनिश्चतकालका लागि बन्द

यातायात व्यवस्था विभागकाे सर्भर डाउन भएकाे छ । साेही कारण देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएकाे छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सेवा अवरोध सम्बन्धी एक सूचना प्रकाशन गर्दै सेवा बन्द हुने जानकारी गराएकाे हे । 

विभागकाे सूचनामा भनिएकाे छ, "विभागका सर्भरहरुमा विधुतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपरान्ह ५:०० बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्द हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुन जाने असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।"

सूचना हेर्नुहाेस् :

623adb8cdc4a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको