Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १३ लाख १२ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १५ : ३० मा प्रकाशित

नेप्सेमा १३ लाख १२ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे १०० प्रतिशत हकप्रद बापतकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

बैंकले पाैष ७ गतेबाट माघ १२ गतेसम्म १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

623aed27b9d81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको