Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

मंगलबार, १५ चैत्र २०७८, १० : ४० मा प्रकाशित

नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ३३.६० प्रतिशत बोनस बापतको ४ कराेड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको