Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेप्से

आइतबार, २० चैत्र २०७८, १४ : ५४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, नेपाल हाइड्राे डेभलाेपर कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको