Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १० : ३७ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकबाट गत आर्थिक बर्षको वित्तिय विवरण स्वीकृति भएको छ । साथै आर्थिक बर्ष २०७७ ७८ मा कम्पनीले कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

624a79bd506f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको