Like us!
Follow us!
Connect us!
Watch us!

विहिबारको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक, यस्ताछन् २७ निर्णय

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १३ : २६ मा प्रकाशित

विहिबारको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक, यस्ताछन् २७ निर्णय

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु  सार्वजनिक गरेका हुन् । 

विहिबारको ब्रैठकले विभिन्न २० देशका लागि राजदुत सिफारिस गर्नुका साथै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त गर्ने निर्णय गरेको थियो । 


मन्त्रिपरिषदका निर्णयहरुः

624fe777054e8.jpg 624fe77709117.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको