Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १४ : ४६ मा प्रकाशित

सिभिल लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी  कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरि आयोजना गरेको उक्त १ दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
 
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पुर्याएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको