Like us!
Follow us!
Connect us!
Watch us!

आरटिजीएस प्रणाली आजपनि सूचारू हुने

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, ०६ : ०१ मा प्रकाशित

आरटिजीएस प्रणाली आजपनि सूचारू हुने

आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली आज पनि सुचारू हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आज रामवनमीको सार्वजनिक बिदा पएपनि आरटीजीएस प्रणाली भने सूचारू हुने जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली आज सामान्य कारोबार समयसम्म खुला रहनेछ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6252222758ebc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको