Like us!
Follow us!
Connect us!
Watch us!

समयमै सही निर्णय नभए मुलुक श्रीलंका जस्तै बन्नेछ : पूर्व अर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १३ : २३ मा प्रकाशित

समयमै सही निर्णय नभए मुलुक श्रीलंका जस्तै बन्नेछ : पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवमं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार समयमै सचेत नभए मुलुककाे हालत श्रीलंकाको जस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

नेकपा एमालेको केन्द्रिय प्रचार विभागले आयोजना गरेको मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, "अहिले अर्थमन्त्री, प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई श्रीलंका जस्तो हुन नदिने दावी गरिरहनु भएको छ तर अहिले देशको अर्थतन्त्रको वास्तविक अवस्थालाई हेर्याैँ भने तेस्तो अवस्था देखिँदैन यदि समयमै सही निर्णय गर्न सकिएन भने होम्रो अर्थतन्त्रलाई श्रीलंका जस्तो हुन कसैले रोक्न सक्दैन ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको