Like us!
Follow us!
Connect us!
Watch us!

२ लघुवित्तसहित नेप्सेमा ३ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेप्से

आइतबार, ०४ बैशाख २०७९, १५ : ४८ मा प्रकाशित

२ लघुवित्तसहित नेप्सेमा ३ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे ७.७० प्रतिशत बाेनस बापतकाे ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको