Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको ब्याज आम्दानी बढ्यो,ईपीएस ९ रुपैयाँ ९१ पैसा

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०७ : ३२ मा प्रकाशित

लक्ष्मी बैंकको ब्याज आम्दानी बढ्यो,ईपीएस ९ रुपैयाँ ९१ पैसा

लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार 

खुद नाफा 

घट्यो  ( चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो)

खुद ब्याज आम्दानी
बढेको 

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी

९ रुपैयाँ ९१ पैसा (घटेको)

प्रतिशेयर नेटवर्थ
१४१ रुपैयाँ ८९ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
२५.५२ गुणा

जगेडा कोष
घट्यो 

विवरण यस्तो छ :

625f68a6cf42b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको