सेञ्चुरी कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सेञ्चुरी कमर्सियल बैंकको मुख्य वित्तीय सूचकमा चमात्कारिक परिवर्तन देखिएको छ।
विवरण अनुसार
खुद नाफा
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १ करोड माथि कायम भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ३५ करोड ८१ लाख मात्रै नाफा आर्जन गरेको थियो । )
खुद ब्याज आम्दानी
बढ्यो
सञ्चालन मुनाफा
बढ्यो
प्रति शेयर आम्दानी (ईपीएस)
१४ रुपैयाँ १७ पैसा (८ रुपैयाँ ८८ पैसा बढ्यो )
प्रतिशेयर नेटवर्थ
१२४ रुपैयाँ १६ पैसा
मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
१५.१७ गुणा
जगेडा कोष
बढ्यो
विवरण यस्तो छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस