Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दा लखपति बन्ने मौका

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १४ : ०४ मा प्रकाशित

खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दा लखपति बन्ने मौका

खल्ती डिजिटल वालेटले फ्लाइट टिकट खरिदमा लखपति बन्ने मौका लिएर आएको छ फ्लाइटमा यस अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई १ लाखको नगद उपहार प्राप्त हुनेछ । यति मात्र हैन, हरेक दिन हप्ता दुई जनालाई फ्लाइट टिकटमा १००% क्यासब्याक पनि प्राप्त हुनेछ।

हालैका वर्षहरूमा ‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि निक्कै नै सहज प्लेटफर्म भएको छ जहाँ विभिन्न ठाउँहरुमा सक्दो धेरै क्यासब्याक प्राप्त हुनेछ। यति मात्र नभई, खल्तीबाट विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ।

यो अफर वैशाख ६ गतेदेखि जेठ ९ गतेसम्म मान्य हुनेछ। यो अफरमा सहभागी हुन प्रयोगकर्ताको केवाइसी (KYC) भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको