Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नाफा बढ्यो, डब्बल डिजिटमा सजिलै लाभांस दिन सक्ने

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ०७ : १५ मा प्रकाशित

सिभिल लघुवित्तको नाफा बढ्यो, डब्बल डिजिटमा सजिलै लाभांस दिन सक्ने

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार 

खुद नाफा 
बढ्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा ५ करोड २८ लाख रुपैयाँ  आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ४ करोड ८१ लाख रुपैयाँ  रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (१७ करोड ६४ लाख  रुपैयाँ (अहिले ) ११  करोड ६८ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

२४ रुपैयाँ ४४ पैसामा (घट्यो)

प्रतिशेयर नेटवर्थ
१४१ रुपैयाँ ६६ पैसार


मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
३४.९८ गुणा ​

जगेडा कोष
बढ्यो 

विवरण यस्तो छ :

6260b662d8e98.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको