Like us!
Follow us!
Connect us!
Watch us!

बालेन साहको चुनावी २८ बुँदे घोषणापत्र : डिजिटल सरकारदेखि स्वास्थ्य बीमासम्मको कल्पना (पूर्णपाठ)

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १० : १० मा प्रकाशित

बालेन साहको चुनावी  २८ बुँदे  घोषणापत्र : डिजिटल सरकारदेखि स्वास्थ्य बीमासम्मको कल्पना (पूर्णपाठ)

 

काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन साहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । साहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैङ्कसम्मको कल्पना गरेका छन् ।शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको