Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा जाल्पा सामुदायिकमा पोजेटिभ सर्किट

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १४ : २९ मा प्रकाशित

घटेको बजारमा जाल्पा सामुदायिकमा पोजेटिभ सर्किट

आइतबार एकएक उछाल आएको सेयर बजारमा सोमबार भने बजार खुलेदेखि निरन्तर घटिरहेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१.५४ अंकले घटेर २३८९.४३ विन्दुमा झरेको छ ।

यस्तै, सोमबारबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ८ सय ५८ रुपैयाँ ६० पैसा पुगेको छ । 

6266604b7eba8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको