Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको नाफामा गज्जबको सुधार,ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, ०७ : १९ मा प्रकाशित

जानकी फाइनान्सको नाफामा गज्जबको सुधार,ईपीएस कति ?

जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
बढ्यो 
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा  ५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा १ करोड ४७  लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (१४ करोड ७८ लाख  रुपैयाँ (अहिले ) ८ करोड ८९ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

१० रुपैयाँ १३ पैसा 

प्रतिशेयर नेटवर्थ
१३८.६९ रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
४३.१२ गुणा ​

जगेडा कोष
बढ्यो

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62674c31ebca3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको