Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ लाख कित्ता बाेनस सूचिकृत

नेप्से

बुधबार, ०८ असार २०७९, १४ : ४० मा प्रकाशित

नेप्सेमा ९ लाख कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार जानकी फाइनान्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ९ लाख ६ सय १७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीको पच्चीसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

62b2d98339245.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको