Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेप्से

सोमबार, १९ बैशाख २०७९, १६ : १७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६.६५ प्रतिशत बाेनस बापतकाे ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको