Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तका सूचक : देखियो निराशाजनक अवस्था

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, ०८ : ४९ मा प्रकाशित

गणपति लघुवित्तका सूचक : देखियो निराशाजनक अवस्था

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३१ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २ करोड ५४ लाख कमाएको थियो। 

खुद ब्याज आम्दानी
घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले   ९ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ९ करोड ४७  कमाएको थियो।

सञ्चालन मुनाफा
घट्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६८ लाख  सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २ करोड १७ लाख कमाएको थियो।

प्रति सेयर आम्दानी (ईपीएस)
११.५७  रुपैयाँ

प्रतिसेयर नेटवर्थ
१२८ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
११०.६७ गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

62733f2004a98.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको