Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सार्वजनिक बिदा, गृह मन्त्रालयले निकाल्याे सूचना

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, १६ : ४८ मा प्रकाशित

शुक्रबार सार्वजनिक बिदा, गृह मन्त्रालयले निकाल्याे सूचना

सरकारले स्थानीय तहकाे निर्वाचनकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्बाट हिजाे वैशाख २५ गते स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति यही वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।  

गृह मन्त्रालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको