Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसीएलको नाफा बढ्यो, एक अर्ब माथि सेयरमा लगानी

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, ०७ : १२ मा प्रकाशित

एचआईडिसीएलको नाफा बढ्यो, एक अर्ब माथि सेयरमा लगानी

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६९ करोड ६१ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ लाख कमाएको थियो। 

लगानी 
सेयरमा लगानी -
१ अर्ब २९ करोड 
ऋणपत्रमा लगानी -८० करोड 
जलविधुतलाई ऋण -६ अर्ब ३९ करोड 
ऋण दिएको -३८ करोड ८३ लाख 

प्रति सेयर आम्दानी (ईपीएस)
४.९६  रुपैयाँ

प्रतिसेयर नेटवर्थ
१०७.२३ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
५२.३८ गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6279c39d0a7e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको