Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको विधुत बेचेर आम्दानी बढयो, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, ०७ : ४७ मा प्रकाशित

अरुण काबेलीको विधुत बेचेर आम्दानी बढयो, ईपीएस कति ?

अरुण काबेली पावर कम्पनी लिमिटेडलेले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत आमदानी 
बढ्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५९ करोड २५ लाख आम्दानी  छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५१ करोड ६९ लाख रुपैयाँ लाख कमाएको थियो।

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड ४३  लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २० करोड ३२  लाख रुपैयाँ लाख कमाएको थियो। 

लगानी 
१६ करोड ६९ लाख 

प्रति सेयर आम्दानी (ईपीएस)
१६.१२ रुपैयाँ

प्रतिसेयर नेटवर्थ
११२.५५  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
२६.४८ गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6279c7e90c84f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको