Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको नाफामा व्यापक गिरावट, झन्डै ४ अर्बको लगानी

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, ०८ : १४ मा प्रकाशित

शिवम् सिमेन्ट्सको नाफामा व्यापक गिरावट, झन्डै ४ अर्बको लगानी

शिवम् सिमेन्ट्स लिमिटेडले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

आम्दानी 
घट्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब २९ करोड आम्दानी  छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ७ अर्ब ९४ करोड कमाएको थियो।

लगानी 
३ अर्ब  ८७ करोड 

प्रति सेयर आम्दानी (ईपीएस)
१९.८४  रुपैयाँ

प्रतिसेयर नेटवर्थ
२०८.७६  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
४९.८९ गुणा 

जगेडा कोष

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627b1fa0c6a6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको