Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल-पेट्रोलको मूल्यमा सरकारको चर्को मूल्यवृद्धि, एकै चोटि १० रुपैयाँ बढाउने निर्णय

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, २० : २७ मा प्रकाशित

डिजेल-पेट्रोलको मूल्यमा सरकारको चर्को मूल्यवृद्धि, एकै चोटि १० रुपैयाँ  बढाउने निर्णय

स्थानीय तहको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।   

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको एकै चोटि १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ताले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको