Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण: यस्तो छ तालिका

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ११ : २३ मा प्रकाशित

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण: यस्तो छ तालिका

जेठ दुई गते सोमबार बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी ओर्लन लागेका हुन । लुम्बनीको ६ घण्टाको बसाईमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
 
लुम्बनी र्ओलीए लगतै प्रधानमन्त्री मोदीले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने कार्यतालिका छ । त्यस्तै उनले १२ः२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने छन ।

१ः३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने प्रधानमन्त्री मोदीले २ बजे विशेष व्यक्तित्वहरूसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे भारत फर्किने कार्यक्रम रहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको