Like us!
Follow us!
Connect us!
Watch us!

१ बजेको मतपरिमाण अपडेट : बालेन शाह ११४७ मतले अगाडी

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १३ : ११ मा प्रकाशित

१ बजेको मतपरिमाण अपडेट : बालेन शाह ११४७ मतले अगाडी

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ११७४ मतको अग्रता यथावत नै राख्न सफल भएका छन्न् । पछिल्लो समयको विवरण अनुसार  बालेन्द्रले २  हजार ६०१ मत पाएका छन् ।

बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १४२७ मत ल्याएका छन् ।

तेस्तै तेस्त्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले छिन् उनको १३५९ मत गनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको