Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहको एक पछि अर्को सर्किट : २९६४ को अग्रता

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, ०८ : ३८ मा प्रकाशित

बालेन शाहको एक पछि अर्को सर्किट : २९६४ को अग्रता

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन)को अग्रता यथावत नै राख्न सफल भएका छन् । बालेनको मत सेयर बजारमा सर्किट लागेको जसरी बढिरहेको छ। अहिले बालेनले २९५४ को अग्रता लिएका छन्। 

पछिल्लो समयको विवरण अनुसार बालेन्द्रले  ६२०२  मत पाएका छन् ।

बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले ३२४३ मत ल्याएका छन् ।

तेस्तै तेस्त्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले छिन् उनको २८८५ मत गनिएको छ ।

6281be163a120.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको