Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटेलले गज्जबसँग रिक्भर गर्दै नोक्सानी, संचालन आम्दानी ४०५.६९ %ले बढयो

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १२ : ४८ मा प्रकाशित

ओरियन्टल होटेलले गज्जबसँग रिक्भर गर्दै नोक्सानी, संचालन आम्दानी ४०५.६९ %ले बढयो

ओरियन्टल होटेलले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

संचालन आम्दानी 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २८ करोड ३० लाख आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५ करोड ५९  लाख रुपैयाँ कमाएको थियो। गत वर्षको तुलनामा यो वर्ष कम्पनीको आम्दानी ४०५.६९ प्रतिशतले बढेको देखिन्छ। 

खुद नाफा 
घाटामा 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड ५२  लाख रुपैयाँ खुद नोक्सानी छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ११  लाख रुपैयाँ नोक्सानीमा थियो। 

लगानी (सम्पतिमा)
४  करोड ८१ लाख

क्याटल वोर्क इन प्रोग्रेस 
२२ करोड ५३ लाख 

प्रति सेयर आम्दानी (ईपीएस)
(९.३३) 

प्रतिसेयर नेटवर्थ
१७०.१० रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
(५२.७६) गुणा 

जगेडा कोष
सामान्य घट्यो   

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6281fa8a77ab8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको