Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २२ लाख कित्ता बोनस सूचिकृत

नेप्से

बुधबार, ०४ जेठ २०७९, १३ : २१ मा प्रकाशित

नेप्सेमा २२ लाख कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको २२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

6284a27c560b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको