Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्याे खाना पकाउने ग्यासको मूल्य

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १० : १६ मा प्रकाशित

फेरि बढ्याे खाना पकाउने ग्यासको मूल्य

भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढेकाे छ । पछिल्लो दुई सातामा भारतमा दोस्रो पटक एलपीजी सिलिन्डरको मूल्य बढेको हाे ।

खाना पकाउने ग्यासको मूल्य ३.५० भारु बढाइएको छ । याे सँगै भारतमा एलपीजी सिलिन्डरको नयाँ मूल्य १,००३ भारु पुगेको छ ।

6285c91d1a162.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको