Like us!
Follow us!
Connect us!
Watch us!

हरेक घरलाई असर गर्ने सरकारको निर्णय : ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, २१ : १५ मा प्रकाशित

हरेक घरलाई असर गर्ने सरकारको निर्णय : ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।

निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो।  नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको