Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको सीईओमा खत्रीको दोस्रो कार्यकाल बीमा समितिबाट स्वीकृत

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १८ : ०४ मा प्रकाशित

अजोड इन्स्योरेन्सको सीईओमा खत्रीको दोस्रो कार्यकाल बीमा समितिबाट स्वीकृत

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल थप गरिएकाे छ ।

कम्पनीकाे वैशाख १५ गते बसेकाे सञ्चालक समितिकाे बैठकलेको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरी जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ वर्ष कार्यकालको पदभार सम्हालिएको कम्पनीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको