Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पूँजीबजारलाई नियामकले ‘पूँजी-बझार’ बनाए

लगानीकर्ताको आवाज

बुधबार, ११ जेठ २०७९, ०५ : ५१ मा प्रकाशित

सेयर बजारका पुराना एबं अनुभवि लगानीकर्ता किशोर श्रेष्ठले नेपालका नियामक निकायहरुलाई पूँजीबजार नभइ पूँजी बझार जस्तै बनाएको आरोप लगाएका छन् । 

अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा श्रेष्ठले विभिन्न नियामक निकायको नेतृत्व नै पूँजीबजारको विकास गर्न तर्फभन्दा पनि बजारलाई कसरी प्यानिक बनाउने र घटाउने भन्ने कुरामा बढि लाग्ने गरेको आरोप लगाएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको