Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक लिमिटेड बण्डको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, २१ : २५ मा प्रकाशित

हिमालयन बैंक लिमिटेड बण्डको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग बिक्री प्रबन्धक नियुक्त

हिमालयन बैंक लिमिटेडको रु.१,०००/– अंकित दरको २५,००,०००  कित्ताले हुन आउने रु. २,५०,००,००,०००÷– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको १०.५०% हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०%  प्रतिशत रहेको छ । 

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको