Like us!
Follow us!
Connect us!
Watch us!

चीनको अर्थ मन्त्रालयद्वारा हङकङमा १६ अर्ब युआनको ट्रेजरी बण्ड जारी

अर्थ संसार

बुधबार, ०८ कार्तिक २०८०, १९ : ३२ मा प्रकाशित

चीनको अर्थ मन्त्रालयद्वारा हङकङमा १६ अर्ब युआनको ट्रेजरी बण्ड जारी

चीनको अर्थ मन्त्रालयले बुधबार हङकङ विशेष प्रशासनिक क्षेत्रमा कुल १६ अर्ब युआन (लगभग २ अर्ब २३ करोड अमेरिकी डलर) बराबरको युआन ट्रेजरी बण्ड जारी गरेको छ।

दुई वर्षे ऋणपत्रमा ४ अर्ब युआन, तीन वर्षे ऋणपत्र ५ अर्ब युआन, ५ वर्षे ऋणपत्र ४ अर्ब र १० वर्षे ऋणपत्र ३ अर्ब युआन समावेश रहेको मन्त्रालयले जनाएको छ । ऋणपत्रको सम्बन्धित ब्याजदर २.६५ प्रतिशत, २.७५ प्रतिशत, २.८५ प्रतिशत र २.९५ प्रतिशत रहेको छ ।

सर्कुलसनमा रहेको कुल बोलपत्रको २ दशमलव ४४ गुणा बढी बोलपत्र लिएर लगानीकर्ताले यो निष्कासनलाई राम्रोसँग प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको