Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, डाक्याे विशेष साधारण सभा

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १० : ४६ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, डाक्याे विशेष साधारण सभा

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको