Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १० : ३५ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात लगानीकर्तामा वितरण हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको