Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता, आजै एक अर्ब ४० करोड बढीको कारोबार

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, १३ : २५ मा प्रकाशित

हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता, आजै एक अर्ब ४० करोड बढीको कारोबार

बिहीबार हालसम्म हिमालयन रिइन्सुरेन्सको एक अर्ब ४० करोड बढीको कारोबार भइसकेको छ ।

उक्त कम्पनीको साढे २३ लाख भन्दा बढी कित्ता कारोबार भइसकेको छ । आज अहिलेसम्म कुल कारोबार चार अर्ब ६० करोड बढीको कारोबार हुँदा हिमालयन रिइन्सुरेन्सको मात्रै एक अर्ब ४० करोड बढीको कारोबार भएको हो ।

हाल उक्त कम्पनीको ६०२ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको