Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो दिन देखि नै मेयर बालेन शाह फिल्डमा: पुगे सिस्डोल

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, २१ : ५३ मा प्रकाशित

पहिलो दिन देखि नै मेयर बालेन शाह फिल्डमा: पुगे सिस्डोल

काठमाण्डौका नवनिर्वाचित मेयर बालेन साह पहिलो दिन देखि नै फिल्डमा पुगेका छन् ।

काठमाण्डौको धन्यवाद रयाली सम्पन्न गरे संगै शाह  काठमाडौँको समस्या समाधान पहिलो प्राथामिकतामा रहेको फोहोर व्यवस्थापनको समस्याबारे बुझ सिस्डोल भ्रमण गरेका छन्। 

6290f86a99833.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको