Like us!
Follow us!
Connect us!
Watch us!

तारा एयरको बिमान यात्रुसहित बेपत्ता

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ११ : ३१ मा प्रकाशित

तारा एयरको बिमान यात्रुसहित बेपत्ता

पोखराबाट जोमसोमको लागि उडेको तारा एयर यात्रुसहित सम्पर्कविहीन भएको छ । १९ जना यात्रुसहित उक्त बिमान पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियाे । 

१०:१५ मा अवतरण गर्नुपर्ने तारा एयरको ९ एनएईटी टि्वनअटर बिमान अहिले बेपत्ता छ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न अहिले फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको