Like us!
Follow us!
Connect us!
Watch us!

तारा एयरको बिमान लेतेमा दुर्घटना भएको आशंका

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ११ : ४० मा प्रकाशित

तारा एयरको बिमान लेतेमा दुर्घटना  भएको आशंका

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरकाे बिमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ ।

पोखरा विमानस्थलबाट ९ः५५ मा उडी ०:१५ मा अवतरण गर्नुपर्ने तारा एयरको ९ एनएईटी टि्वनअटर बिमान १९ जना यात्रुसहित बेपत्ता भएकाे थियाे । 

अहिले मुस्ताङको लेतेका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि तारा एयरकाे बिमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको