Like us!
Follow us!
Connect us!
Watch us!

वृद्ध भत्ता नलिनेलाई सम्मान गर्ने सरकारको घोषणा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ३० मा प्रकाशित

वृद्ध भत्ता नलिनेलाई सम्मान गर्ने सरकारको घोषणा

सरकारले वृद्ध भत्ता नलिनेलाई सम्मान गर्ने घोषणा गरेकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्ता नलिने घाेषणा गर्नेलाई सम्मान गरिने बताएका हुन् । 

त्यस्तै, नेपालीहरूले अब ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष माथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको