Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : दीर्घ राेगीलाई मासिक ५ हजार

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ०६ मा प्रकाशित

बजेट भाषण : दीर्घ राेगीलाई मासिक ५ हजार

सरकारले दीर्घ राेगीहरूलाई मासिक ५ हजार भत्ता दिने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले डाइलेसिस गराइरहेका, क्यान्सर रोग निदान भएका बिरामीहरु, मेरुदण्ड पक्षघात बिरामीहरुलाई औषधि खर्चका लागि मासिक ५ हजार दिने बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको