Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : अब ६८ वर्षमै वृद्ध भत्ता

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : २४ मा प्रकाशित

बजेट भाषण : अब ६८ वर्षमै वृद्ध भत्ता

नेपालीहरूले अब ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष माथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको