Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणको आईपीओ प्रिमियम मूल्यमा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ५६ मा प्रकाशित

विद्युत प्राधिकरणको आईपीओ प्रिमियम मूल्यमा

बिद्युत प्राधिकरणको साधारण सेयर (आईपिओ) प्रिमियम मूल्यमा जारी गरिने भएको छ । संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो जानकारी दिएका हुन् । 

बिद्युत प्राधिकरणले साधारण सेयर जारी गर्ने प्रयोजनाका लागि क्रेडिट रेटिङ गराइसकेको भन्दै उनले छिट्टै सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपिओ जारी गरिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको