Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ०५ मा प्रकाशित

इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा

सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको