Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा पूँजीबजारः के-के कुरा समेटिए ?

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : २८ मा प्रकाशित

बजेटमा पूँजीबजारः के-के कुरा समेटिए ?

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीबजार सम्बन्धी केहि बिषयहरु समेटिएका छन् । बजेट मार्फत पूँजीबजारको विकास र सबलीकरणमा जोड दिईएको छ । 

धितोपत्रको दोस्रो बजार तथा यस सम्बन्धी संरचनालाई थप प्रतिष्प्रधी बनाईने छ । पूँजीबजारको बिस्तार र विविधिकरण गरी संभावित जोखिम न्यूनिकरण गरी आम लगानीकर्ताहरुको हकहित संरक्षण गरिने छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासिय नेपालीहरुको लगानी खुल्ला गर्न कानुनी व्यबस्था मिलाईने छ । बैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षण सुरक्षित गनेए व्यबस्था मिलाइएको ।

१ अर्ब वा सोभन्दा बढी वा ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनी, प्राकृतिक श्रोतहरुको उपयोग गर्ने कम्पनी वा अनुदान वा कर छुट प्राप्त गर्ने कम्पनीहरुले सार्वजनिक निष्कासन गर्नुपर्ने .।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको