Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षमा सरकारले गाडी नकिन्ने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ४१ मा प्रकाशित

आगामी आर्थिक वर्षमा सरकारले गाडी नकिन्ने

सरकारले आगामी आर्थिक बर्षमा सरकारी कार्यलयहरुका लागि सवारीसाधन खरिद नगर्ने भएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी खर्च घटाउने निती अनुरुप यस्तो निती अबलम्बन गर्ने बताएका छन् । 

साथै सरकारी सेवामा कम्तिमा १० प्रतिशत दरबन्दी घटाइने छ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक अत्यावश्यक सेवा बाहेक नयाँ दरबन्दी थप गरिने छैन । सरकारी निकायको चालु प्रकृतिका खर्च कम्तिमा १५ प्रतिशतले घटाईने सरकारको लक्ष्य छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको